२०८१, १४ बैशाख शुक्रबार

लकडाउन लम्ब्याउँदै सरकार, आजको मन्त्रिपरिषद वैठकले निर्णय गर्दै

लकडाउन लम्ब्याउँदै सरकार, आजको मन्त्रिपरिषद वैठकले निर्णय गर्दै


काठमाडौं २४ बैसाख : सरकारले नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम नघटेको भन्दै लकडाउनको अवधि थप गर्ने भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनका कारण कोरोना रोकथाममा सहयोग पुगेको निष्कर्षसहित यसलाई जारी राख्ने निर्णय गरेको हो ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्रीकै उपस्थितिमा बसेको बैठकले लकडाउनको समय थप्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली पनि भारतका कोरोना भाइरस संक्रमण बढिरहेका कारण नेपालमा लकडाउन जारी राख्नु पर्ने निष्कर्षमा पुगेका छन् ।

तर कति दिनलाई थप्ने भन्नेबारेमा आज बस्ने मन्त्रीपरिषद्को बैठकले निर्णय गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, २४ बैशाख बुधबार  ९ : ३६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने