२०८१, १४ बैशाख शुक्रबार

बनेपा-२ का अति बिपन्नलाई राहत

बनेपा-२ का अति बिपन्नलाई राहत


धुलिखेल, २१ चैतः काभ्रेको बनेपा नगरपालिका वडा नम्बर २ ले आफ्नो वडा भित्र रहेका अति बिपन्न परिवारलाइ राहत बाँडेको छ । वडाका अति बिपन्न परिवार छनौट गरि राहत बितरण गरिएको वडा अध्यक्ष हरिशरण घिमिरेले जानकारी दिए ।

राहत प्याकेजमा १५ किलो चामल, १ किलो दाल, १ किलो चिनी, १ प्याकेट नुन, १ लिटर तेल, २ वटा साबन र अत्यावश्यक समाग्री बितरण भएको छ । आज १७ जनालाइ बितरण भएको छ ।

वडा अध्यक्ष घिमिरे, वडा सदस्यहरु गंगाप्रसाद घिमिरे, नवराज घिमिरे, कमला घिमिरे, रुपा मिजार, वडा सचिव रामनाथ कायस्थ, सहायक वडा सचिव नन्दप्रसद घिमिरे लगायतले राहत सामाग्री वितरण गरेका थिए ।

प्रकाशित मिति : २०७६, २१ चैत्र शुक्रबार  १० : २२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने