२०८१, १४ बैशाख शुक्रबार

चौरीदेउराली-६ का अध्यक्ष चौलागाईले बाडे स्थानीयलाई मास्क

चौरीदेउराली-६ का अध्यक्ष चौलागाईले बाडे स्थानीयलाई मास्क


धुलिखेल १८ चैतः काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ६ का अध्यक्ष रेशम चौलागाईले मास्क वितरण गरेका छन् । वडा अध्यक्ष रेशम चौलागाईले दिएको जानकारी अनुसार वडा भित्र रहेका सबै नागरिकलाई चार हजार मास्क वितरण गरिएको हो ।

वडा आफ्नो वडा भित्र रहेका सबै नागरिकलाई सचेतना जगाउने उद्देश्यले कोरोना भाईरस विरुद्ध माईकिङ, पर्चा पम्ल्पेट वितरण गर्ने काम पनि गरेको छ । त्यस्तै वडाबा विदेश गएर फर्केका नागरिकहरुको लगत संकलन पनि भइसकेको वडाध्यक्ष चौलागाईले बताए । वडामा विदेशबाट आएका ६ जना अहिले होम क्वारेनटाईनमा बसिरहेका छन् ।

पालिकाको मुख्य मानीने देउराली बजार पूर्णरुपमा बन्द गराएका छन् । अध्यक्ष चौलागाईले गाउँममा तास जुवा र भोज जतेर गर्नेलाई प्रहरी प्रशासन लगाएर कारवाही गनेए बताए । वडाले एक सुचना निकालेर २ जनाभन्दा बढीको समूह नबनाइ हिड्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७६, १८ चैत्र मंगलबार  ५ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने