२०८१, ९ बैशाख आईतबार

पनौतीका सबै एम्बुलेन्स चालकलाई सुरक्षित लुगा

पनौतीका सबै एम्बुलेन्स चालकलाई सुरक्षित लुगा


धुलिखेल, १६ चैतः पनौती नगरपालिकाले नगरभित्र सञ्चालित सबै एम्बुलेन्स चालकहरूका लागि विशेष खालको ब्यक्तिगत सुरक्षा लुगा प्रदान गरेको छ । पालिकाभित्र सञ्चालनमा रहेका ३ वटा एम्बुलेन्सका चालकलाई कपडा प्रदान गरिएको छ ।

नगरप्रमुख भिमप्रसाद न्यौपानले आइतबार चालकहरुलाई सुरक्षा कपडा, उच्च गुणस्तीय मास्क र ग्लब्स वितरण गरेका हुन् ।

प्रकाशित मिति : २०७६, १६ चैत्र आईतबार  ६ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने