२०८१, ११ बैशाख मंगलबार

काभ्रे उद्योग वाणिज्य संघको आग्रहः ‘उद्योग, ब्यापार, ब्यवसायी बन्द गर्नुस’

काभ्रे उद्योग वाणिज्य संघको आग्रहः ‘उद्योग, ब्यापार, ब्यवसायी बन्द गर्नुस’


धुलिखेल, १० चैतः काभ्रे उद्योग वाणिज्य संघले जिल्लाका उद्योग, ब्यापार, ब्यवसाय बन्द गर्न आग्रह गरेको छ । संघले नेपाल सरकारले निर्धारण गरेको अत्यावश्यक सामग्री र सेवा बाहेका अन्य उद्योग, ब्यापार, ब्यवसाय, कलकारखाना बन्द गर्न सबैलाई आग्रह गरेको हो ।

संघका अध्यक्ष प्रकाश मानन्धरले एक सुचना निकालेर यस्तो अर्को सुचना जारी नहुदाँसम्मका लागि आ–आफ्नो ब्यवसाय बन्द गरेर सुरक्षित हुन आग्रह गरे ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ७ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने