२०८१, १४ बैशाख शुक्रबार

धुलिखेल नगरपालिकाले भन्योः ‘अरनिकाे र बीपी राजमार्गमा सार्वजनिक र निजी सवारी चल्न दिदैनौं’

धुलिखेल नगरपालिकाले भन्योः ‘अरनिकाे र बीपी राजमार्गमा सार्वजनिक र निजी सवारी चल्न दिदैनौं’


धुलिखेल, १० चैतः काभ्रेको धुलिखेल नगरपालिकाले आज राति देखि लकडाउन गर्ने औपचारिक निर्णय गरेको छ । नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले आज एक विज्ञप्ति मार्फत लकडाउन गर्ने बताएका हुन् । याे नियम राति १२ बजेदेखि लागु हुनेछ ।

नगरपालिकाले आफ्ना सिमाक्षेत्रभित्र अरनिको र बीपी राजमार्गमा सार्वजनिक तथा निजी सवारी साधान पूर्ण रुपले रोक लगाउने निर्णय गरेको छ । यद्यपी दुबै राजमार्गमा एम्बुलेनस, खाद्यन्न, फलफूल, तरकारी, इन्धन, औषधी तथा दुग्धजन्य पदार्थ बोकेका सवारी साधनलाई भने रोक चल्न पाउने छन् ।

नगरपालिको घर बाहिर ननिस्कन उर्दी जारी गरेको छ । घर परिसर बाहिर निस्कन निषेध गर्ने नगरपालिकाले बताएको छ । नगरपालिकाले विदेशबाट आएका आफन्त वा अपरिचित ब्यक्तिको बारेमा तत्काल वडा कार्यालयमा वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउने पनि भनेको छ ।

प्रकाशित मिति : २०७६, १० चैत्र सोमबार  ५ : ५७ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने