२०८१, २५ बैशाख मंगलबार

नगरकोट–नयाँगाउँ–कुन्ता सडकको निरीक्षण

नगरकोट–नयाँगाउँ–कुन्ता सडकको निरीक्षण


धुलिखेल, २२ फागुनः काभ्रेको मण्डन देउपुर नगरपालिकामा निमार्ण भईरहेको नगरकोट–नयाँगाउँ–कुन्ता सडकको निरीक्षण गरिएको छ । एडिबी को आर्थिक सहयोगमा निमार्ण भईरहेका सडक नगरपालिकाको अनुगमन समितिले बिहीबार अनुगमन गरेको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए ।

भुकम्प पछि निमार्ण भएको सडकलाई फास्ट ट्रायाकको रुपमा लिईएको छ । करिक ३० करोड मा निमार्ण सम्पन्न गर्ने लक्ष्य भएपनी ठेक्का मार्फत अहिले सम्म २१ करोडको सम्झौता भएको छ । ‘यो सडक पर्यटकीय क्षेत्र नगरकोट जाने सबैभन्दा छोटो र उपयुक्त मार्ग बन्ने छ, प्रवक्ता आचार्यले भने ‘यो सडक भुकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राविधिकरण मार्फत एशियाली विकास बैंकको आर्थिक सहयोगमा काम भइरहेको छ ।’

निमार्ण भईरहेको सडक १८.६ किलो मिटर र ६.२५ चौडाई को छ भने पक्की नाली सहीतको सडक निमार्ण हुने प्रवक्ता आर्चाले बताए ।

प्रकाशित मिति : २०७६, २२ फाल्गुन बिहीबार  ६ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने