२०८१, १२ श्रावण शनिबार

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा

नमोबुद्ध नगरपालिकामा अख्तियारको छापा


धुलिखेल २४ माघः काभ्रेको नमोबुद्ध नगरपालिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ । राजस्व हिनामिनाको समाचार सार्वजनिक भएपछि अख्तियारको टोलीले शुक्रबार छापा मारेको हो । अहिले पनि अख्तियारको टोली नगरपालिकामै रहेको स्रोतले बतायो । तर नगरपालिकाले भने राय माग्न मात्रै अख्तियारको टोली आएको बताएको छ ।

अख्तियारको टोलीले कागपत्र नियन्त्रणमा लिएको उच्च स्रोतले बतायो ।

नगरपालिकाले राजस्व हिनामिना गरेको अभियोगमा ८ जना कर्मचारी माथि छानविन गर्न समिति समेत गठन गरेको छ । भुकम्पप्रभावितलाई नदीजन्य सामग्रीमा छुट दिने नाममा राजस्व अतियमितता भएको पाइएको हो ।
नगरपालिकाले पनि भूकम्पप्रभावितलाई छुट दिइएको स्वीकार गरेको छ ।

प्रकाशित मिति : २०७६, २४ माघ शुक्रबार  १२ : ३१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्