२०८१, १० बैशाख सोमबार

मण्डनदेउपुरका अपाङ्ग ब्यक्तिलाई सिरक वितरण

मण्डनदेउपुरका अपाङ्ग ब्यक्तिलाई सिरक वितरण


धुलिखेल, २२ पुस: मण्डनदेउपुर नगरपालिकाको वडा नं १ र २ मा आपाङ्गता भएका व्यक्तिलाई सिरक वितरण गरिएको छ । नगरपालिकामा गठन भएको अपाङ्ग समितिले मंलगबार नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सिरक वितरण गरको हो ।

नगरपालिकाको तथ्याङ्कमा हाल ३७० जना अपाङ्गता भएका व्यक्तिहरु छन् । ति मध्ये रातो कार्ड पाउनेको संख्या ८५ छन् । वडा नं १ र २ गरी मा गरी आज १३ जनालाई सिरक वितरण गरिएको हो ।

बाँकी नगरका सबै रातो कार्ड पाउने अपाङ्गता भएका व्यक्तिलाई केही दिनमै सिरक वितरण गर्ने नगर प्रबक्ता दिल्ली प्रसाद आचार्य बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २२ पुस मंगलबार  ६ : २९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने