२०८१, ११ बैशाख मंगलबार

इको हिमालले काभ्रेको मण्डनदेउपुरमा कार्य क्षेत्र विस्तार गर्दै

इको हिमालले काभ्रेको मण्डनदेउपुरमा कार्य क्षेत्र विस्तार गर्दै


धुलिखेल, १९ पुसः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा कार्यरत इको हिमाल नेपालले आफ्नो कार्यक्षेत्र थप बढाउने भएको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र भुम्लु गाउँपालिकाको वडा नं ९ मा सञ्चालन गरेको ग्रामीण शिक्षा सहयोग कार्यक्रमको कार्यक्षेत्र बढाउन लागिएको हो ।

दोस्रो चरणको कार्यक्रम नगरपालिकाको वडा नम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछ । दोस्रो चरणमा गरिने नयाँ कार्यक्रमका बारे शुक्रबार नगरपालिकाका उपप्रमूख निर्मला शाहिको उपस्थितिमा छलफल समेत गरिएको छ ।

दोस्रो चरणमा पनि स्वआर्जित छात्राबृत्ति, किशोरकिशोरीमा यौन तथा प्रजनन स्वाथ्य सम्बन्धी चेतना, क्षमता अभिवृद्धिसँगै रेडियो कार्यक्रम समावेश गरिएको छ । यसैगरी डेडिथुम्का माध्यामिक विद्यालय, ब्रमायणी माध्यामिक विद्यालय र तपेश्वर माध्यमिक विद्यालयमा नयाँ भवन समेत निमार्ण हुने भएको छ ।

प्रकाशित मिति : २०७६, १९ पुस शनिबार  ११ : ०९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने