२०८०, ४ आश्विन बिहीबार

पात्लखेतको कल्छे–तिनपिप्ले सडकको फराकिलो बनाउने काम सुरु

पात्लखेतको कल्छे–तिनपिप्ले सडकको फराकिलो बनाउने काम सुरु


रवि धिताल, धुलिखेल, १ पुसः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ डाँडागाउँदेखि पाँचखाल नगरपालिकाको तिनपिप्ले जोड्ने सडक फराकिलो गर्ने काम सुरु भएको छ ।

बिपी राजमार्गबाट अरनिको राजमार्ग जोडिने डाँडागाउँ–कल्छे–तिनपिप्ले सडकको मंगलबार धुलिखेल नगरपालिका प्रमूख अशोक कुमार ब्याञ्जले शिलान्यस गरे । ढल विछ्याउने, नाली काट्ने, फराकिलो पार्ने र ग्राबेल गर्ने वडाध्यक्ष विष्णु धितालले बताए ।

७ किलोमिटर लामो सडक ९ मिटर चौडाइको बन्नेछ । धुलिखेल नगरपालिकाको ५० लाख, संघीय सांसद गंगा बहादुर दोङ र प्रदेश सांसद चन्द्र बहादुर लामाको ५० लाख र स्थानीयको २० लाख गरी १ करोड २० लाख लागतमा सडक फराकिलो हुन लागेकोे हो । सडकको काम यहि वर्षको चैत महिनाभित्र सकिनेछ ।

प्रकाशित मिति : २०७६, १ पुस मंगलबार  १ : ४१ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका