२०८०, १७ आश्विन बुधबार

तेमाल वडा नम्बर ५ मा ११ वटा योजना सम्झौता

तेमाल वडा नम्बर ५ मा ११ वटा योजना सम्झौता


धुलिखेल २३ मंसिर : काभ्रेको तेमाल गाउँपालिकाले सोमबार पनि योजना सम्झौताको कामलाई निन्तरता दिएको छ ।

वडा नम्बर ५ चालु आर्थिक वर्षका लागि विनियोजन गरेका ११ वटा योजना सम्झौता भएका हुन् । भौतिक पूर्वाधार तर्फका योजना ११ वटा योजना सम्झौता भएको प्रमूख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए ।

कार्यक्रममा तेमाल गाउँपालिकाका उपाध्यक्ष दुर्गामाया तामाङले योजना संचलानमा गाउँका उपभोक्ताहरुलाई सहज होस भनेर घरदौलोे सेवा संचालन गरेको बताए । त्यस्तै पालिकाको योजना शाखा प्रमूख राजकुमार तामाङले योजना सम्झौता गर्न आएका उपभोक्ताहरुलाई योजना निर्माण परिचालनका चरणहरुबारे सहजीकरण गरेका थिए ।

वडास्तरमै पुगेर तेमाल गाउँपालिकाले योजना सम्झौता गर्दै आइरहेको छ । पालिकाले वडा नम्बर ६ बाट योजना सम्झौता सुरु गरेको थियो ।

 

प्रकाशित मिति : २०७६, २३ मंसिर सोमबार  ८ : ३५ बजे

बजार अनुगमन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाण्डौ । दशैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तुको सहज

बझाङ भूकम्प : प्रधानमन्त्री प्रचण्डले बोलाए बैठक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.)

नेपालगञ्जमा कर्फ्यु खुकुलो, सद्‍भाव भड्काउनेलाई कडा कारबाही गर्ने

काठमाण्डौ । सर्वपक्षीय बैठकले नेपालगञ्जको कर्फ्यु खुकुलो बनाउने निर्णय गरेको छ

संघीय निजामती विधेयकको विरोधमा स्थानीय तहका कर्मचारी सडकमा

काठमाडौं । संघीय निजामती विधेयकको विरोधमा देशभरका स्थानीय सेवाका कर्मचारीहरू