२०८०, ४ आश्विन बिहीबार

भुम्लु गाउँपालिकाको दुई वटा वडामा लालपूर्जा वितरण सुरु

भुम्लु गाउँपालिकाको दुई वटा वडामा लालपूर्जा वितरण सुरु


धुलिखेल, २० मंसिर काभ्रेको भुम्लु गाउँपालिकाको दुई वटा वडाका स्थानीयले जग्गा धनी लालपूर्जा पाउने भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ८ भुम्लुटार र वडा नम्बर ७ फलाँटेका स्थानीयले लालपुर्जा पाउने भएका हुन् । यी दुई वटा वडाको सिमाना विवादका कारण लामो समयदेखी त्यहाँका स्थानीय लालपूर्जा विहीन छन् ।

लालपूर्जा वितरणका लागि स्थापना गरिएको नापी र मालपोत फिल्ड कार्यालयको शुत्र्रmबार सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरे ।

भूम्लु गाउँपालिकाको वडा नं ७ का ३ सय ६५ र वडा नं ८ मा ५ सय ८९ परिवारसँग ४४ वर्षदेखि लालपुर्जा नभएको बताइएको छ । लालपूर्जा नहुदाँ भूकम्पपछि नयाँ घर बनाउन समेत निकै समस्या भइरहेको छ ।

प्रकाशित मिति : २०७६, २० मंसिर शुक्रबार  ६ : ३० बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका