२०८१, २१ बैशाख शुक्रबार

धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट

धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट


खोटाङ , साउन ३: हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामझाँक्रीको सहायतमा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यतलाई ध्यानमा राखी नगरपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेको समाचार नागरिक दैनिकमा छ।

विभिन्न जातजातिको मौलिक संस्कृति जोगाउन धामीझाँक्रीको महत्त्वपूर्ण योगदान रहेकाले प्रोत्साहनस्वरुप बजेट व्यवस्था गरिएको नगरपालिकाका प्रमुख इवन राईले बताए।

प्रकाशित मिति : २०७६, ३ श्रावण शुक्रबार  ७ : १३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने