२०८१, १ माघ मंगलबार

सरकारी जग्गामा स्थानीयको रजाइँ

सरकारी जग्गामा स्थानीयको रजाइँ


महेन्द्रनगर, माघ १६ : तीसको दशाकमा सरकारले कञ्चनपुरको महेन्द्रनगर बजारलाई व्यवस्थित सहर बनाउने दीर्घकालीन गुरुयोजना ल्यायो । त्यो कार्ययोजना लागू गर्न सरकारले महेन्द्रनगर नगर विकास समिति गठन ग-यो । योजनाअनुसार तयार पारिएको महेन्द्रनगर बजार देशकै १० व्यवस्थित सहरमध्ये एक थियो ।

सुरुमा गुरुयोजनाअनुसार नै विकास र विस्ता कार्य अघि बढ्यो । तर, पछिपछि गुरुयोजना लत्याएर सहरमा जथाभावी संरचना बन्न थाले । पछिल्लो एक दशकमा सार्वजनिक जमिन अतिक्रम गरेर संरचना बनाइएको छ । अहिले सहरको स्वरुप र सौन्दर्य नै बिग्रन थालिसकेको छ ।

सरकारी समित्वमा रहेको जमिन नै मासिने गरी मापदण्ड विपरीत अवैध सयौँ पक्की संरचना बनेका छन् । गुरुयोजना मिचिएको छ । यो समाचार विष्णुप्रसाद देवकोटाले आजको अन्नपूर्णमा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १६ माघ बुधबार  ६ : ४७ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज