Logo

२०१९ भर यी ३ राशि हुनेहरुको प्रेम हुनेछ सफल ! प्रेमको मामलामा मिल्नेछ सफल्तै-सफलता !



२०१९ को शुरुवात भैसकेको छ। नयाँ वर्षले खुशी मात्र नभई नयाँ संकल्प पनि बोकेर आउँछ। नयाँ वर्षमा पहिलाको भन्दा प्रगति गर्ने र खुशी रहने सबैले प्रण गर्छन्। यस्तै ज्योतिषहरुको अनुसार नयाँ वर्ष शुरु भएसँगै भाग्यमा पनि परिवर्तन हुने गर्छ। ज्योतिषहरुले बताए अनुसार निम्न उल्लेखित राशि हुनेहरु सन् २०१९ भर प्रेमको मामलामामा सफल हुनेछन्।

कर्कट
यस राशि हुनेहरुलाई २०१९ मा प्रेमको मामलामा धेरै लाभ मिल्नेछ। विवाह भैसकेकाहरुको लागि पनि उचित समय रहनेछ। आफूले मन पराएको व्यक्तिबाट प्रेम प्रस्ताव प्राप्त हुने देखिन्छ। हरेक कार्यमा प्रेमीबाट उल्लेख्य साथ मिल्नाले जीवन प्रेममय हुन सक्ला। साथै प्रेमीसँग विदेशको यात्रा हुन सक्ने सम्भावना पनि देखिन्छ।

कन्या
कन्या राशि हुनेहरुलाई यस वर्ष प्रेमको मामलामा धेरै सफलता हात लाग्ने देखिन्छ। राम्रोसँग नचलिरहेको सम्बन्धमा यस वर्ष सुधार हुन सक्ला। यस वर्ष कन्या राशि हुनेहरु प्रेम प्रसंगको कारण खुशी हुनेमात्र नभई लाभ पनि प्राप्त गर्नेछन्। भावनात्मक रूपमा मात्र नभई जीवनको हरेक क्षणमा प्रेमी अथवा जीवन साथीको सहयोग मिल्नेछ।

कुम्भ
कुम्भ राशि हुनेहरुलाई जीवनमा कहिले पनि साथ नछोड्ने साथी यस वर्ष मिल्ने देखिन्छ। प्रेमी नभएका व्यक्तिहरुको लागि पनि यस वर्ष धेरै शुभ रहन सक्ला। प्रेम प्रस्ताव आउने देखिछ भने प्रेमीलाई जीवनसाथीमा परिणत गर्ने मौका पनि मिल्न सक्ला। यस वर्षभर जुनै पनि क्षेत्रमा प्रेमीको एस्साथ र सहयोगको कारण लाभ मिल्नेछ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार