२०८१, १२ श्रावण शनिबार

तपाई भाग्यमानी कि अभागी? हत्केलाको यो भागले बताउने छ जान्नुहोस

तपाई भाग्यमानी कि अभागी? हत्केलाको यो भागले बताउने छ जान्नुहोस


हत्केलामा मुख्य रुपमा जीवन रेखा, भाग्य रेखा , हृदय रेखा र मस्तिस्क रेखा हुन्छन। प्राय भविष्यसँग जोडिएका तमाम जिज्ञासाहरुका जवाफ यिनै रेखाहरु बाट मिल्दछ।

अभागी
यी रेखा हरुको अलावा हाम्रो हत्केलामा अरु पनि विभिन्न किसिमका सानातिना रेखा हरु राखेका हुन्छन जसको हस्तरेखा ज्योतिष मा धेरै ठुलो महत्व हुन्छ। हथेली जहाबाट सुरु हुन्छ त्यसलाई मनिबंध भानिन्छ। मनिबंध मा बनेका केहि रेखा बहुत भाग्यशाली हुन्छन साथै यसबाट जीवनको सबै राज खुल्नेछ।

कुनै पनि व्यक्तिको हातमा मनिबन्धमा बन्ने रेखा एकदम सिधा र स्पष्ट देखिन्छा भने उनीहरुलाई भाग्यले सधै साथ दिनेछ। जब हत्केलामा भाग्यरेखा मनिबन्ध बाट शुरू भएर सिधा शनि पर्वत मा मिल्छ भने यस्ता व्यक्ति भाग्यशाली हुन्छन।

जो कसैको हत्केलामा भाग्य रेखा चन्द्रमाको क्षेत्रबाट प्रारम्भ हुन्छ भने उसको हरेक कामहरु सफल हुन्छ अनि जीवनमा धेरेई मान सम्मान प्राप्त हुन्छ।यदि मनिबन्धको नजिकै गहुँ आकारको कुनै पनि निशान बनेको छ भने यसलाई ज्यादै शुभ मानिन्छ। उसको जिन्दगीमा हमेशा खुशी आनन्द भैरहन्छ।-daini online dot net ज्ञान बाड्नु धर्महो यो जानकारी शेयर गरी अरूलाइ पनि जान्ने अवसर दिनुहोस।।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : ०६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्