२०८१, २४ भाद्र सोमबार

यसरी गरौँ शुक्रबारको दिन माता लक्ष्मीको बिशेष पुजा, मिल्नेछ आर्थिक समृद्धि

यसरी गरौँ शुक्रबारको दिन माता लक्ष्मीको बिशेष पुजा, मिल्नेछ आर्थिक समृद्धि


हिन्दु धर्म अनुसार शुक्रवारको दिन माता लक्ष्मीको पुजा, गर्नाले माता सहजै प्रसन्न हुने विश्वास रहेकोले बिहान नुहाएर देवीको प्रतिमा अगाडी दिप बालेर केही विशेष मन्त्र जप गरी पुजा गर्नाले आर्थिक संकटबाट मुक्ति मिल्ने विश्वास रहेको छ ।

आर्थिक संकटबाट समृद्धि प्राप्त गर्ने बिशेष मन्त्रहरु
१. ऊं देवसखाय नम:
२. ऊं चिक्लीताय नम:
३. ऊं आनंदाय नम:
४.ऊं कर्दमाय नम:
५. ऊं श्रीप्रदाय नम:
६. ऊं जातवेदाय नम:
७. ऊं अनुरागाय नम:
८. ऊं संवादाय नम:
९. ऊं विजयाय नम:
१०. ऊं वल्लभाय नम:
११. ऊं मदाय नम:
१२.ऊं हर्षाय नम:
१३.ऊं बलाय नम:
१४.ऊं तेजसे नम:
१५.ऊं दमकाय नम:
१६. ऊं सलिलाय नम:
१७ ऊं गुग्गुलाय नम:
१८. ऊं कुरूंटकाय नम:

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ८ : ०५ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा