२०८१, १४ बैशाख शुक्रबार

के तपाइको राति सुत्नु अगी पानि पिउने बानि छ? साबधान रहनुहोस नत्र यी ४ रोगको सिकार बन्नुहोला !

के तपाइको राति सुत्नु अगी पानि पिउने बानि छ? साबधान रहनुहोस नत्र यी ४ रोगको सिकार बन्नुहोला !


हामिलाई बाच्नका लागि जति खाना आवश्यक हुन्छ त्यो भन्दा धेरै पानीको आवश्यक हुन्छ ।हामि दिनभरि आफ्नो काममा दौडधुप गरिरहेका हुन्छौ । त्यसैले हाम्रो शरीर दिनमा धेरै सक्रिय हुन्छ भने रातमा आराम गर्ने भएकोले शरीर कम सक्रिय हुने गर्दछ । सामान्यतया हामि सुत्नुअघि पानी खाने गर्दछौ । तर रातमा अधिक मात्रामा पानी पिउनाले हाम्रो शरीरलाई असर पुर्याउने गर्दछ । सुत्ने समयमा अधिक पानी पिउदा के-के समस्याहरु आउन सक्छन् जानी राखौ ।

१) निन्द्रा लाग्दैन: सुत्नुअघि अधिक पानी पिउदा समय-समयमा पिसाब लागि रहने गर्दछ । यसले तपाइको निन्द्रा बिगार्छ। त्यसैले सुत्नु भन्दा १ घण्टा अघि पानि पिउदा स्वास्थ्यलाई राम्रो हुने डाक्टरहरुको भनाई रहेको छ ।

२) किड्नीमा नराम्रो असर: सुत्नु भन्दाअघि अधिक मात्रामा पानी पिउनाले हाम्रो किड्नीमा नराम्रो असर पर्दछ । सुत्ने समयमा शरीरको सक्रियता कम रहने भएकोले धेरै पानी पिउनाले शरीरलाई नकारात्मक असर पर्ने गर्दछ ।

३) ब्लेडरमा असर: दिनभर दौडधुपका कारणले ब्लेडर आफ्नो साइजमा बस्न पाएको हुदैन । तर सुत्ने समयमा ब्लेडर आफ्नो प्राकृतिक अवस्थामा बस्ने गर्दछ । त्यसैले रातमा धेरै पानी पिएपछि पिसाब धेरै लाग्ने हुन्छ । धेरै जसो मानिस पिसाब लाग्दा पनि सुतेको समयमा अल्छि गरेर रोकेर सुत्ने गर्दछन् । यस्तो बानिले ब्लेडरमा असर पर्ने भएकोले अधिक मात्रामा पिउन मनाही गरिएको छ ।

४) सोडियम लेवेल शरीरमा कम: सुत्नु भन्दा अघि अधिक मात्रा पानी पिउदा शरीरमा सोडियम लेवेलको कमि हुन्छ र यसलेदिमागको नर्वस सिस्टममा घातक असर पुर्याउदछ ।

प्रकाशित मिति : २०७५, ११ मंसिर मंगलबार  ९ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने