२०८१, १५ बैशाख शनिबार

टाउको दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? केही मिनेटमै राहत पाउन अप्नाउनुहोस् यी उपाय

टाउको दुख्ने समस्याबाट हैरान हुनुहुन्छ ? केही मिनेटमै राहत पाउन अप्नाउनुहोस् यी उपाय


आजभोलि धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट ग्रसित हुने गर्दछन्। हुन त टाउको दुख्ने कुनै गम्भिर समस्या होइन्, तर यो समस्या भयो भने निकै तनाव दिने गर्दछ। टाउको दुखेमा निद्रा पनि आउादैछन्। धेरै जसो मानिस टाउको दुख्ने समस्याबाट छुटकारा पाउनका लागि पेनकिलर्सको सेवन गर्ने गर्दछन्। जसले स्वास्थ्यलाई निकै हानी गर्ने गर्दछ। आज हामी यस्तो जुसका बारेमा जानकारी दिदैछौँ, जसको सेवन गर्दा बिना कुनै साइड इफेक्ट तपाईको टाउको दुख्ने समस्याबाट छुटकारा पाउन सकिन्छ।

सामाग्री :
आधा कप कागतीको रस, एक चम्चा मह, दुई थोपा लाभेन्डर आयल

बनाउने विधि
जुस बनाउनका लागि सबैभन्दा पहिले एक गिलासमा आधा कप कागतीको रस लिनुहोस्। अब यसमा एक चम्चा मह र दुई थोपा लाभेन्डर आयल राखेर राम्रोसँग मिक्स गर्नुहोस्। अब तपाईको जुस तयार भयो। टाउको दुख्ने समस्या छ भे यो जुसको सेवन गर्नु निकै लाभदायिक हुन्छ। यो जुस पिउदा ५ मिनेटमा तपाईको टाउको दुख्ने समस्या हटारउने गर्दछ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ८ : १८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने