नेपाल साफ चाम्पियनसिपको सेमिफाइनलमा प्रवेश, नवयुग र विमल ‘हिरो’

काठमाडौँ, २३ भदौ: नेपालले जित्नैपर्ने दववाको खेलमा बंगलादेश विरुद्ध २-०को जित निकालेको छ । पहिलो हाफमा १ गोल हानेको नेपालले दोस्रो हाफ सकिनै लाग्न लाग्दा नेपालका लागि नवयुग श्रेष्ठले दोस्रो गोल हानेका हुन ।
यो सँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । विमलले ३३ मिनेट जाँदा गोल दिएका थिए । नवयुगले ९० मिनेट जाँदा गोल हानेर नेपाललाई सफलता दिएका हुन ।