२०८१, ७ कार्तिक बुधबार

सिन्धु खोलाले बगाउँदा एक जनाको मृत्यु

सिन्धु खोलाले बगाउँदा एक जनाको मृत्यु


चौतारा, ३१ साउन : सिन्धु खोलाले बगाउँदा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बाँसबारीका ५५ वर्षीय लक्ष्मीबहादुर माझी रहेको प्रहरीले जनाएको छ ।

खोलापारिको बारीमा जानेक्रममा आज बिहान खोला तर्दा बगाएर नजिकैको इन्द्रावती नदीमा मिसाएपछि उनी बेपत्ता भएका थिए । मृतकको शव अपराह्न ४ बजे इन्द्रावती गाउँपालिकाअन्तर्गत भीमटारस्थित बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ७ : ५८ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि