२०८१, ७ कार्तिक बुधबार

नालामा गोही भेटियो

नालामा गोही भेटियो


नेपालगञ्ज, ३० साउन: बाँके बैजनाथ र खजुरा गाउँपालिका भएर बग्ने ई–गाउँस्थित पेडारी नालामा गोही भेटिएको छ । गोहीले खजुरा गाउँपालिका ई–गाउँका सेते वलीको २० किलोको बाख्रा खाएको स्थानीय बासिन्दाले बताएका छन् ।

गोही अन्दाजी ४० किलो तौलको भएको आँकलन गरिएको छ । दिउँसै नालामा गोहीले बाख्रा निल्न खोजेपछि स्थानीय बासिन्दाको भीड लागेको थियो । सो नालामा यसअघि गोही नदेखिएको स्थानीयवासीले जनाएको छ । नाला किनारमा स्थानीय बासिन्दाले टाढैबाट लाठीले घचेटेपछि गोहीले बाख्रा छोडे पनि बचाउन नसकिएको स्थानीयवासी देवराम विसीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ९ : ३९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि