२०८१, ३२ असार सोमबार

काभ्रेलाई प्रदेशसभाद्वारा विनियोजित बजेटको रुप यस्तो छ

काभ्रेलाई प्रदेशसभाद्वारा विनियोजित बजेटको रुप यस्तो छ


काभ्रे, २२ असार । प्रदेश नम्बर ३ को प्रदेश सभाले आर्थिक वर्ष ०७५/७६ का लागि सभामा प्रस्तुत गरेको बजेटलाई पारित गरेको छ । काभ्रेका लागि विनियोजित विभिन्न शिर्षकका बजेटले विशेषत पूर्वाधार निर्माणलाई प्राथमिकतामा रोखेको देखिएको छ । प्रदेश सरकारले कहाँ–कहाँ नजर पु¥यायो काभ्रेमा ? बजेटको शीर्षक सहित प्रदेश सरकारले विनियोजित विकास निर्माणका कार्यक्रमहरु यहाँ प्रस्तुत गरिएको छ । निर्वाचनमा दिएको बचन, घोषणा पत्र र भेगीय हिसाबले भोट बटुल्ने कार्यकर्ताको मूल्यांकन कसरी गरिएको रहेछ भन्ने कुराको नजरअन्दाज बजेटलाई हेरेर गर्न सकिन्छ । गुपचुप राख्दै तयार पारिएका योजना र बजेट आएपछि कतै खुसी त कतै गुनासोको स्वरहरु सुनिएका छन् भने कतिपयले निर्वाचित सांसदहरुको आलोचना समेत गरेको पाइएको छ ।

यस्तो छ विनियोजित बजेट र कार्यक्रम
– कोखाजोर जलाशययुक्त आयोजना सम्भाब्यता तथा वातावरणीय अध्ययन कार्य ९११२ मेघावाट विजुली उत्पादन० कार्य– १० करोड २६ लाख ५० हजार
– खोपासी–कामिडाँडा–ताल्ढुंगा–कर्मैया सडक ७० कि.मी. का लागि ३ करोड
– धुलिखेल –रविओपी–नगरकोट सडक आयोजनाका लागि ३ करोड
– नाला काशिभञ्ज्याङ्ग टिले नयाँगाउँ कुन्ता सडक तरोन्नती आयोजनाका लागि २ करोड
– बनेपा नगरपालिका अन्र्तराष्ट्रिय कला र साँस्कृतिक केन्द्र भौतिक पूर्वाधार निर्माणका लागि २ करोड
– नगरकोट गैह्रीविसौना हिगुवापाटी सडकका लागि– १ करोड
– बेथान्चोकको गेल्डुङ्ग गोल्माकोड सडकका लागि– १ करोड
– काभ्रेको बेथान्चोक नारायणःथान पर्यटन विकास गुरुयोजना निर्माणका लागि–३० लाख
– बासुकि पार्क पर्यटन गुरुयोजना निर्माणका लागि– ३० लाख
– जलविहार सहितको पिकनिक तथा पार्क निर्माण दोलालघाटका लागि– १ करोड
– टन्चोक–धुलिखेल– नमोबुद्ध– तेमाल पर्यटकीय मार्ग निर्माणका लागि– ५० लाख
– भूमिचुली भ्यु टाओर निर्माणका लागि– ६० लाख
– श्री गोदा रंगनाथ पर्यटन तथा अतिथी गृह निर्माण खोपासीका लागि– २५ लाख
– चाखोला कटान नियन्त्रण, माझिफेदा चौरीदेउराली ३ का लागि २९ लाख
– ढाडखोला कटान नियन्त्रण कार्य मण्डनदेउपुर ६, का लागि २९ लाख
– पुण्यमाता खोला नदि नियन्त्रण कार्य, बनेपा–का लागि ३९ लाख
– निःकुले पहिरो नियन्त्रण कार्य, माझिफेदा, चौरीदेउरालीका लागि – २२ लाख
– रोशि खोला नदि नियन्त्रण मंगलटार, नमोबुद्ध–५का लागि ३९ लाख
– रोशि खोला नदि नियन्त्रण पिपलटार, नमोबुद्ध–८ का लागि २४ लाख
– कुन्ताबेशी डिव ट्युबेल, मण्डनदेउपुरका लागि –९९ लाख
– चमेरे बडार सिंचाई आयोजना महाभारतका लागि– ५४ लाख
– चाखोला किर्तेटार चौतारा सिंचाई आयोजना मण्डनदेउपुरका लागि– ६४ लाख
– देविटार गल्टार सिंचाई आयोजना महाभारत १ का लागि– ९४ लाख
– बाँदरटार सिंचाई आयोजना रोशी गाउँपालिकाका लागि– ४९ लाख
– इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजनाको डिटेल डिजाईन रिपोर्ट तयार कार्य पाँचखाल नगरपालिकाका लागि– ४० लाख
– कुन्ता पौवा लिफ्ट खानेपानी आयोजनाका लागि– २० लाख
– चेहेरे सुनकोशी पक्कि सडक पुलका लागि– २५ लाख
– धुलिखेल रवि पाँचखाल सडक आयोजना बैकिल्पक मार्गका लागि– १९ लाख ५० हजार
– बेला रानिपानीविपी र अरनिको राजमार्ग जोड्ने सडक आयोजनाको डिपिआर तयारका लागि– १९ लाख ५० हजार
स्थानीय सरकारलाई शशर्त अनुदानतर्फ
धुलिखेल नगरपालिका
– धुलिखेल १० डिपबोरिङ्ग खानेपानी– ३० लाख
– विपी राजमार्ग ठुलीटार हुँदै अरनिको राजमार्ग जोड्ने– ३० लाख
– खावा ठुलीचौरी कल्छे सडक– ५० लाख
– शंखु डिप बोरिङ्ग खानेपानी योजना – ५० लाख
– देविटार देखि रविओपी खानेपानी आयोजना ९धुलिखेल १ र २०– ५० लाख
नमोबुद्ध नगरपालिका
– बुसाकोट भन्ञ्याङ्ग भेडाबारी सडक– ३० लाख
– सातमुल हुँदै कानपुर मोटरबाटो ःतरोन्नती– ३० लाख
– भकुण्डेबेशी लिफ्ट खानेपानी आयोजना ९नयाँ०– ३० लाख
– विन्धबासिनी मन्दिर निर्माण नमोबुद्ध ८९साविक दरौतीपोखरी ९०–३० लाख
– दाप्चा पिपलटार फलामेसाँघु सडक– ५० लाख
– भकुण्डेबेशी दाच्चा तल्लो हटिया सडक– ५० लाख
पनौती नगरपालिका
– नयाँपुल घ्याल्पु आशापुरी मोटरबाटो ःतरोन्नती– ३० लाख
– लिलावती सिंचाई आयोजना ःतरोन्नती– ३० लाख
– ख्याकु बेसीगाउँ बल्थली शंखु सडक– ३० लाख
– नागेचौर नौविसे इटे सडक– ५० लाख
पाँचखाल नगरपालिका
– काफ्लेडिही टाँके अनेकोट चक्रपथ– ५० लाख
– ओजेटार चालिसे कर्केटार खारवेशी र ठकुरीगाउँ हुँदै बुचाकोट ९पाँचखाल १२ नमोबुद्ध० – ५० लाख
– चकमके, ढारेडिही, हागेठाँटी माझ डी ग्रामिण सडक नाली ःतरोन्नती– ५० लाख
बनेपा नगरपालिका
– घिमिरेगाउँ काब्रोको बोट नगरकोट सडक– ८० लाख
– नाला काशिभञ्न्याङ्ग नयाँगाउँ कुन्ता सडक९काशिभञ्ज्याङ्ग ३ घरे खण्ड० बनेपा ३– ५० लाख
– बनेपा ९ कृषिमार्गको राजदास मार्ग सिमानाबाट कृष्णमन्दिर जाने सडक– ५० लाख
– बाझाको बन कालिका मार्ग विकटेश्वर हुँदै टपलवनधारी टोल फुलचोकी मार्ग बनेपा १३–१४– ५० लाख
– सहिदमार्ग काभ्रे क्याम्पस हुँदै गोसाईःथान जाने सडक बनेपा ६– ५० लाख
– सिनागाल खानेपानी डिप बोरिङ्ग बनेपा ११ – ५० लाख
मण्डनदेउपुर नगरपालिका
– वडा नम्वर ४ खानेपानी आयोजना– ३० लाख
– वडा नम्वर ८ खानेपानी आयोजना– ३० लाख
– नगरकोट नाल्दुम गैह्रिविसौना सिपाघाट सडक– ३० लाख
– ५० किलो रामपुर सडक ःतरोन्नती ९भुम्लु ९ र मण्डदेउपुर १२०– ५० लाख
– फेदी जैसिथोक चण्डेनी आँपघारी मोटरबाटै ःतरोन्नती९मण्डनदेउपुर १०, ८,११०– ५० लाख
– मजुवा भिमटार लिफ्ट सिचाई योजना९मण्डनपुर १२०– ५० लाख
– बयरबोट टटले सल्लेबास हिले रानीवन भद्रकाली सडक ९मण्डनदेउपुर १,२,३,४,५० – ५० लाख
खानिखोला गाउँपालिका
– वडा नम्वर ५ ताल्ढुङ्गा बजारको सडक स्तरोन्नती– ७० लाख
– खोपासी– ताल्ढुंगा सडक स्तरोन्नती– ५० लाख
चौरीदेउराली गाउँपालिका
– डाँडखर्क धुसेनी कोईलीबगर सिन्धुपाल्चोक सडक स्तरोन्नती– ३० लाख
– कोलाति विर्ता– गोठपानी–कार्तिके–देउराली–मादन कुँडारी सडक– ५० लाख
– चौरीदेउराली ५ काजीथुम्को भ्युटाओर हित गार्डेन– ५० लाख
– चुले गुम्बाटी माझिफेदा काफ्ले कोईलीबगर रामेछाप सडक– ५० लाख
तेमाल गाउँपालिका
– पाचखाल नपा बोहोरे दोभान देखि सिन्धुली नेपालथोकसम्म सडक स्तरोन्नती– ५० लाख
– तेमाल ८ कृषि फलफुल जडिबुटी नर्सरी– ३० लाख
– तेमाल ५ पार्क भ्युटाओर, तामाङ संग्राहलय गुम्बा निर्माण– ५० लाख
बेथानचोक गाउँपालिका
– भुग्देउ टाओरी मोटरबाटो– ४० लाख
– तीनचोक पार्थली मोटरबाटो– ४० लाख
– बेथानचोक नारायणःथान मोटरबाटो– ४० लाख
– बल्थली लड्कु छिर्के कामीडाँडा सडक – ४० लाख
भुम्लु गाउँपालिका
– भुम्लु ९ खानेपानी आयोजना– ४० लाख
– वडा नम्वर ८ सापिङ्ग कातिके चौबास सिम्थली मोटरबाटो– ४० लाख
महाभारत गाउँपालिका
– सिक्रेदोभान घैयाबारी छोटेसान बनखु सडक स्तरोन्नती– ४० लाख
– मंगलटार चारकिल्ला गोकुले सडक स्तरोन्नती– ४० लाख
– साझाकोट–ताराखसे लेख– गोकुले सडक स्तरोन्नती– ४० लाख
– ताराखसे लेख–गोकुल सडक– ५० लाख
रोशी गाउँपालिका
– रोशीखोला मंगलटार लिफ्ट सिचाई– ३० लाख
– रोशी जलाधार संरक्षण– ३० लाख
– रोशीखोला नार्के पिन्थली खेलमैदान निर्माण– ३० लाख
– गोरक्षकालिकाबाला मन्दिर संरक्षण सम्र्वद्धन तथा पुँजीगत सुधार रोशी ११ पिप्ले– ३० लाख
– चारसयबेशी खार्णचोक गोठडाँडा महादेवटार सडक– ५० लाख
– फलामेसाघुँ शिखर तारखसेलेक सडक– ५० लाख
सबै स्थानीय तहमा स्वस्थ्य क्षेत्र प्रर्वद्धनका लागि शशर्त अनुदान उपलब्ध गराइएको छ ।
डिपिआर तयार गरिने आयोजना
– इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजना
– ढाँडचौर बुढापोखरी रानिकोट सुर्यविनायक सडक
– पनौती मल्पि भूमिडाँडा जोरघट्ट भारदेउ सडक
– रोशिखोला तिजथली लिफ्ट खानेपानी आयोजना
सम्भाब्यता अध्ययन गरिने आयोजना
– लाकुरी भञ्ज्याङ्ग फुलचोकी ताराखसेलेक भुमिचुली घ्याङ्गडाँडा पर्यटकिय पदमार्ग
– साँगा कृषि विश्वविद्यालय निर्माण

प्रकाशित मिति : २०७५, २२ असार शुक्रबार  ७ : ०३ बजे

एडिविको आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको विद्यालय भवन अलपत्र, शिक्षा मन्त्रालय बन्यो रमिते !

एशियाली विकास बैंक एडिविकोे आर्थिक सहयोगमा निर्माणाधिन सिन्धुलीको गौमती माध्यमिक

रामेछापबाट काठमाडौं आउँदै गरेको बस लिखुमा सडकबाट खस्यो

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस आज बिहान रामेछापको

खनिजजन्य पदार्थ उत्खननबारे स्पष्ट कानूनी व्यवस्था गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा

जसपाबाट जनताको परिकल्पना पुरा नहुने निश्चीत देखिएपछि सो पार्टी परित्याग गरेंः आरमान खॉ

बिरगञ्जः कालिकामाई गाउपालिको जनता समाजवादी पार्टी नेपालका नेता आरमान खांले

युवा लक्षित कार्यक्रम पेश गर्न नगरउपप्रमुखसँग माग

सिन्धुली: कमलामाईका ६ वटै वडाका युवाहरुले नागरिक अंकपत्र कार्यान्वयनको क्रममा