२०८०, १५ चैत्र बिहीबार

काभ्रेलाई प्रदेशसभाद्वारा विनियोजित बजेटको रुप यस्तो छ

काभ्रेलाई प्रदेशसभाद्वारा विनियोजित बजेटको रुप यस्तो छ


काभ्रे, २२ असार । प्रदेश नम्बर ३ को प्रदेश सभाले आर्थिक वर्ष ०७५/७६ का लागि सभामा प्रस्तुत गरेको बजेटलाई पारित गरेको छ । काभ्रेका लागि विनियोजित विभिन्न शिर्षकका बजेटले विशेषत पूर्वाधार निर्माणलाई प्राथमिकतामा रोखेको देखिएको छ । प्रदेश सरकारले कहाँ–कहाँ नजर पु¥यायो काभ्रेमा ? बजेटको शीर्षक सहित प्रदेश सरकारले विनियोजित विकास निर्माणका कार्यक्रमहरु यहाँ प्रस्तुत गरिएको छ । निर्वाचनमा दिएको बचन, घोषणा पत्र र भेगीय हिसाबले भोट बटुल्ने कार्यकर्ताको मूल्यांकन कसरी गरिएको रहेछ भन्ने कुराको नजरअन्दाज बजेटलाई हेरेर गर्न सकिन्छ । गुपचुप राख्दै तयार पारिएका योजना र बजेट आएपछि कतै खुसी त कतै गुनासोको स्वरहरु सुनिएका छन् भने कतिपयले निर्वाचित सांसदहरुको आलोचना समेत गरेको पाइएको छ ।

यस्तो छ विनियोजित बजेट र कार्यक्रम
– कोखाजोर जलाशययुक्त आयोजना सम्भाब्यता तथा वातावरणीय अध्ययन कार्य ९११२ मेघावाट विजुली उत्पादन० कार्य– १० करोड २६ लाख ५० हजार
– खोपासी–कामिडाँडा–ताल्ढुंगा–कर्मैया सडक ७० कि.मी. का लागि ३ करोड
– धुलिखेल –रविओपी–नगरकोट सडक आयोजनाका लागि ३ करोड
– नाला काशिभञ्ज्याङ्ग टिले नयाँगाउँ कुन्ता सडक तरोन्नती आयोजनाका लागि २ करोड
– बनेपा नगरपालिका अन्र्तराष्ट्रिय कला र साँस्कृतिक केन्द्र भौतिक पूर्वाधार निर्माणका लागि २ करोड
– नगरकोट गैह्रीविसौना हिगुवापाटी सडकका लागि– १ करोड
– बेथान्चोकको गेल्डुङ्ग गोल्माकोड सडकका लागि– १ करोड
– काभ्रेको बेथान्चोक नारायणःथान पर्यटन विकास गुरुयोजना निर्माणका लागि–३० लाख
– बासुकि पार्क पर्यटन गुरुयोजना निर्माणका लागि– ३० लाख
– जलविहार सहितको पिकनिक तथा पार्क निर्माण दोलालघाटका लागि– १ करोड
– टन्चोक–धुलिखेल– नमोबुद्ध– तेमाल पर्यटकीय मार्ग निर्माणका लागि– ५० लाख
– भूमिचुली भ्यु टाओर निर्माणका लागि– ६० लाख
– श्री गोदा रंगनाथ पर्यटन तथा अतिथी गृह निर्माण खोपासीका लागि– २५ लाख
– चाखोला कटान नियन्त्रण, माझिफेदा चौरीदेउराली ३ का लागि २९ लाख
– ढाडखोला कटान नियन्त्रण कार्य मण्डनदेउपुर ६, का लागि २९ लाख
– पुण्यमाता खोला नदि नियन्त्रण कार्य, बनेपा–का लागि ३९ लाख
– निःकुले पहिरो नियन्त्रण कार्य, माझिफेदा, चौरीदेउरालीका लागि – २२ लाख
– रोशि खोला नदि नियन्त्रण मंगलटार, नमोबुद्ध–५का लागि ३९ लाख
– रोशि खोला नदि नियन्त्रण पिपलटार, नमोबुद्ध–८ का लागि २४ लाख
– कुन्ताबेशी डिव ट्युबेल, मण्डनदेउपुरका लागि –९९ लाख
– चमेरे बडार सिंचाई आयोजना महाभारतका लागि– ५४ लाख
– चाखोला किर्तेटार चौतारा सिंचाई आयोजना मण्डनदेउपुरका लागि– ६४ लाख
– देविटार गल्टार सिंचाई आयोजना महाभारत १ का लागि– ९४ लाख
– बाँदरटार सिंचाई आयोजना रोशी गाउँपालिकाका लागि– ४९ लाख
– इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजनाको डिटेल डिजाईन रिपोर्ट तयार कार्य पाँचखाल नगरपालिकाका लागि– ४० लाख
– कुन्ता पौवा लिफ्ट खानेपानी आयोजनाका लागि– २० लाख
– चेहेरे सुनकोशी पक्कि सडक पुलका लागि– २५ लाख
– धुलिखेल रवि पाँचखाल सडक आयोजना बैकिल्पक मार्गका लागि– १९ लाख ५० हजार
– बेला रानिपानीविपी र अरनिको राजमार्ग जोड्ने सडक आयोजनाको डिपिआर तयारका लागि– १९ लाख ५० हजार
स्थानीय सरकारलाई शशर्त अनुदानतर्फ
धुलिखेल नगरपालिका
– धुलिखेल १० डिपबोरिङ्ग खानेपानी– ३० लाख
– विपी राजमार्ग ठुलीटार हुँदै अरनिको राजमार्ग जोड्ने– ३० लाख
– खावा ठुलीचौरी कल्छे सडक– ५० लाख
– शंखु डिप बोरिङ्ग खानेपानी योजना – ५० लाख
– देविटार देखि रविओपी खानेपानी आयोजना ९धुलिखेल १ र २०– ५० लाख
नमोबुद्ध नगरपालिका
– बुसाकोट भन्ञ्याङ्ग भेडाबारी सडक– ३० लाख
– सातमुल हुँदै कानपुर मोटरबाटो ःतरोन्नती– ३० लाख
– भकुण्डेबेशी लिफ्ट खानेपानी आयोजना ९नयाँ०– ३० लाख
– विन्धबासिनी मन्दिर निर्माण नमोबुद्ध ८९साविक दरौतीपोखरी ९०–३० लाख
– दाप्चा पिपलटार फलामेसाँघु सडक– ५० लाख
– भकुण्डेबेशी दाच्चा तल्लो हटिया सडक– ५० लाख
पनौती नगरपालिका
– नयाँपुल घ्याल्पु आशापुरी मोटरबाटो ःतरोन्नती– ३० लाख
– लिलावती सिंचाई आयोजना ःतरोन्नती– ३० लाख
– ख्याकु बेसीगाउँ बल्थली शंखु सडक– ३० लाख
– नागेचौर नौविसे इटे सडक– ५० लाख
पाँचखाल नगरपालिका
– काफ्लेडिही टाँके अनेकोट चक्रपथ– ५० लाख
– ओजेटार चालिसे कर्केटार खारवेशी र ठकुरीगाउँ हुँदै बुचाकोट ९पाँचखाल १२ नमोबुद्ध० – ५० लाख
– चकमके, ढारेडिही, हागेठाँटी माझ डी ग्रामिण सडक नाली ःतरोन्नती– ५० लाख
बनेपा नगरपालिका
– घिमिरेगाउँ काब्रोको बोट नगरकोट सडक– ८० लाख
– नाला काशिभञ्न्याङ्ग नयाँगाउँ कुन्ता सडक९काशिभञ्ज्याङ्ग ३ घरे खण्ड० बनेपा ३– ५० लाख
– बनेपा ९ कृषिमार्गको राजदास मार्ग सिमानाबाट कृष्णमन्दिर जाने सडक– ५० लाख
– बाझाको बन कालिका मार्ग विकटेश्वर हुँदै टपलवनधारी टोल फुलचोकी मार्ग बनेपा १३–१४– ५० लाख
– सहिदमार्ग काभ्रे क्याम्पस हुँदै गोसाईःथान जाने सडक बनेपा ६– ५० लाख
– सिनागाल खानेपानी डिप बोरिङ्ग बनेपा ११ – ५० लाख
मण्डनदेउपुर नगरपालिका
– वडा नम्वर ४ खानेपानी आयोजना– ३० लाख
– वडा नम्वर ८ खानेपानी आयोजना– ३० लाख
– नगरकोट नाल्दुम गैह्रिविसौना सिपाघाट सडक– ३० लाख
– ५० किलो रामपुर सडक ःतरोन्नती ९भुम्लु ९ र मण्डदेउपुर १२०– ५० लाख
– फेदी जैसिथोक चण्डेनी आँपघारी मोटरबाटै ःतरोन्नती९मण्डनदेउपुर १०, ८,११०– ५० लाख
– मजुवा भिमटार लिफ्ट सिचाई योजना९मण्डनपुर १२०– ५० लाख
– बयरबोट टटले सल्लेबास हिले रानीवन भद्रकाली सडक ९मण्डनदेउपुर १,२,३,४,५० – ५० लाख
खानिखोला गाउँपालिका
– वडा नम्वर ५ ताल्ढुङ्गा बजारको सडक स्तरोन्नती– ७० लाख
– खोपासी– ताल्ढुंगा सडक स्तरोन्नती– ५० लाख
चौरीदेउराली गाउँपालिका
– डाँडखर्क धुसेनी कोईलीबगर सिन्धुपाल्चोक सडक स्तरोन्नती– ३० लाख
– कोलाति विर्ता– गोठपानी–कार्तिके–देउराली–मादन कुँडारी सडक– ५० लाख
– चौरीदेउराली ५ काजीथुम्को भ्युटाओर हित गार्डेन– ५० लाख
– चुले गुम्बाटी माझिफेदा काफ्ले कोईलीबगर रामेछाप सडक– ५० लाख
तेमाल गाउँपालिका
– पाचखाल नपा बोहोरे दोभान देखि सिन्धुली नेपालथोकसम्म सडक स्तरोन्नती– ५० लाख
– तेमाल ८ कृषि फलफुल जडिबुटी नर्सरी– ३० लाख
– तेमाल ५ पार्क भ्युटाओर, तामाङ संग्राहलय गुम्बा निर्माण– ५० लाख
बेथानचोक गाउँपालिका
– भुग्देउ टाओरी मोटरबाटो– ४० लाख
– तीनचोक पार्थली मोटरबाटो– ४० लाख
– बेथानचोक नारायणःथान मोटरबाटो– ४० लाख
– बल्थली लड्कु छिर्के कामीडाँडा सडक – ४० लाख
भुम्लु गाउँपालिका
– भुम्लु ९ खानेपानी आयोजना– ४० लाख
– वडा नम्वर ८ सापिङ्ग कातिके चौबास सिम्थली मोटरबाटो– ४० लाख
महाभारत गाउँपालिका
– सिक्रेदोभान घैयाबारी छोटेसान बनखु सडक स्तरोन्नती– ४० लाख
– मंगलटार चारकिल्ला गोकुले सडक स्तरोन्नती– ४० लाख
– साझाकोट–ताराखसे लेख– गोकुले सडक स्तरोन्नती– ४० लाख
– ताराखसे लेख–गोकुल सडक– ५० लाख
रोशी गाउँपालिका
– रोशीखोला मंगलटार लिफ्ट सिचाई– ३० लाख
– रोशी जलाधार संरक्षण– ३० लाख
– रोशीखोला नार्के पिन्थली खेलमैदान निर्माण– ३० लाख
– गोरक्षकालिकाबाला मन्दिर संरक्षण सम्र्वद्धन तथा पुँजीगत सुधार रोशी ११ पिप्ले– ३० लाख
– चारसयबेशी खार्णचोक गोठडाँडा महादेवटार सडक– ५० लाख
– फलामेसाघुँ शिखर तारखसेलेक सडक– ५० लाख
सबै स्थानीय तहमा स्वस्थ्य क्षेत्र प्रर्वद्धनका लागि शशर्त अनुदान उपलब्ध गराइएको छ ।
डिपिआर तयार गरिने आयोजना
– इन्द्रावती भिमटार पाँचखाल सिंचाई परियोजना
– ढाँडचौर बुढापोखरी रानिकोट सुर्यविनायक सडक
– पनौती मल्पि भूमिडाँडा जोरघट्ट भारदेउ सडक
– रोशिखोला तिजथली लिफ्ट खानेपानी आयोजना
सम्भाब्यता अध्ययन गरिने आयोजना
– लाकुरी भञ्ज्याङ्ग फुलचोकी ताराखसेलेक भुमिचुली घ्याङ्गडाँडा पर्यटकिय पदमार्ग
– साँगा कृषि विश्वविद्यालय निर्माण

प्रकाशित मिति : २०७५, २२ असार शुक्रबार  ७ : ०३ बजे

बागमती र कोशी प्रदेशमा विहानैदेखि मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव

अपाङ्गता भएकाहरुको माग संवोधनका लागि कार्यदल गठन गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति,

राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लामिछानेलाई बोलायो

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले बुधबारको

एमाले पार्टी कार्यालयमा होलीको रौनक, यसरी मनाए नेताहरुले होली (तस्बिर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरुले

आज पनि पाँच प्रदेशमा पानी पर्ने, केहि स्थानमा हल्का हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय