२०८१, ७ कार्तिक बुधबार

ओली सरकारको नीति तथा कार्यक्रममा सर्वसहति

ओली सरकारको नीति तथा कार्यक्रममा सर्वसहति


काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा सबै दलको सर्वसहमतिका साथ पारित भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएपछि प्रतिनिधिसभा वैठकमा हुन्न भन्ने आवज नसुनिएकोले सर्वसम्मतिले पारित भएको घोषणा गरिएको थियो ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीको जवाफपछि संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिएको हो। सभामा नेपाली कांग्रेसका मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले राखेको संशोधन प्रस्तावलनई बहुमतले अस्वीकृत गरेको थियो।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ८ : ०७ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि