२०८१, ७ कार्तिक बुधबार

अाेली र प्रचण्डबीच वान टु वान वार्ता

अाेली र प्रचण्डबीच वान टु वान वार्ता


काठमाडौं– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको वान टु वान सम्वाद सकिएको छ । दुई नेताबीच झण्डै साढे २ घण्टा चलेको उक्त सम्बादमा केपी ओलीको ट्वीट र पार्टी एकताका सम्बन्धमा छलफल भएको बुझिएको छ ।

यद्यपी वार्ताबारे नेताहरुले कुनै प्रतिकृया दिएका छैनन । झण्डै २ घण्टा वार्ता भयो, तर के विषयमा भयो भन्ने जानकारी छैन’ ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने ।

सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारेमा दुई नेताबीच छलफल हुने बताइएपनि पार्टी एकता र सरकार सञ्चालनमा प्रधानमन्त्री ओलीको एकलौटी व्यवहारका बारेमा कुराकानी भएको बताइएको छ । तपाईले गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित थियो भन्ने प्रचण्डको प्रश्नमा प्रधानमन्त्री ओलीले ‘मैले अर्कैथोक सोचेको थिएँ, तर त्यस्तो भाषामा टि्वट गर्दिएछन्’ भन्ने जवाफ दिएका थिए ।

प्रकाशित मिति : २०७५, २६ बैशाख बुधबार  २ : ३० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि