२०८१, ६ कार्तिक मंगलबार

काभ्रे क्षेत्र नम्बर १ मा बाम गठबन्धनका बमध्वजले बाजी मारे

काभ्रे क्षेत्र नम्बर १ मा बाम गठबन्धनका बमध्वजले बाजी मारे


काठमाण्डौ/काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनमा गंगा बहादुर दोङ बमध्वज विजयी भएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार तीर्थ लामाको भन्दा ४ हजार २६ बढी ल्याएर बमध्वज विजयी भएका हुन् ।

बमध्वजले ४३ हजार ६३१ ल्याएका छन् भने तीर्थले ३९ हजार ६०५ मत पाएका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ११ : ०० बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि