२०८१, ६ कार्तिक मंगलबार

काँग्रेसको विश्व प्रकाश देखि प्रदिप पौडेल समेत पराजय भए

काँग्रेसको विश्व प्रकाश देखि प्रदिप पौडेल समेत पराजय भए


काठमाण्डौ/नेपाली काँग्रेसले देशब्यापी हार ब्यहोरी रहदाँ युवा नेता समेत हारबाट टाढा हुन सकेनन् । काठमाण्डौ क्षेत्र नम्बर ४ मा गगन थापा बाहेक अन्य ठाउँमा उम्मेदवारी दिएका नाम चलेका काँग्रेसका युवा नेताहरुले हार ब्यहोरेका छन् ।

नेपाली काँग्रेसभित्र निकै सम्भावना बोकेका युवाभित्र पर्ने विश्व प्रकाश शार्मा झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार राम कार्कीसँग पराजित भएका हुन् । कार्कीले ३६ हजार १ सय ७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मत ल्याएका थिए ।

त्यस्तै नेपाली कांग्रेसका अर्को युवा नेता प्रदीप पौडे तनहुँ क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा उम्मेदवार बनेका पौडेल ५ मतको झिनो मतान्तरले पराजित भए ।

पौडेल नेकपा माओवादी नेतृ तथा विना विभागीय मन्त्री आशा कोइरालासँग ५ भोटको अन्तरले हारेका हुन् । कोइरालाले १६ हजार ६४६ मत पाउँदा पराजित पौडलले १६ हजार ६४१ पाए ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ५ : ३४ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि