२०८१, ६ कार्तिक मंगलबार

काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेल विजयी

काठमाडौं ५ मा एमाले महासचिव ईश्वर पोखरेल विजयी


काठमाडौं । काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेका महासचिव एवं वामगठबन्धनका साझ उम्मेदवार इश्वर पोखरेल २२९२९ मत प्राप्त गरी विजयी भएका छन् ।

महासचिव पोखरेलले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महतलाई ९७६० मतान्तरमा परजित गरेका हुन । महतले १३१६९ मत ल्याएका छन् ।

 यो सहित काठमाडौंमा एमालेले प्रतिनिधिसभामा जितेको संख्या ६ भएको छ भने कांग्रेसले ४ वटा निर्वाचन क्षेत्रमा जितेको छ ।

 

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  १० : ०५ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि