२०८०, ४ आश्विन बिहीबार

महेश बस्नेत प्रतिनिधिसभा र पहारी प्रदेशसभामा निर्वाचित

महेश बस्नेत प्रतिनिधिसभा र पहारी प्रदेशसभामा निर्वाचित


काठमाण्डौँ/नेकपा एमालेका दूई युवा नेता प्रतिनिधिसभा र प्रदेश सांसदमा निर्वाचित भएका छन् । भक्तपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पूर्वसभामुख दमननाथ ढुंगानालाई महेश बस्नेतले पराजित गरेका छन् । बस्नेतले ३६ हजार ४१३ मत प्राप्त गर्दा ढुंगानाले १८ हजार ६३५ मत पाए । 

उता युवासंघका अध्यक्ष राजीव पहरीले कास्की निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ख मा काँग्रेसका भोज बहादुर गुरुङलाई पराजित गर्दै प्रदेशसांसदको यात्रा तय गरेका छन् । वाम गठबन्धनका साझा उम्मेदवार उनले १६ हजार १६७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी भोजबहादुर गुरुङले १० हजार ८७६ मत पाएका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ८ : ३९ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका