२०८१, ६ कार्तिक मंगलबार

नवराज सिल्वाल विजयी

नवराज सिल्वाल विजयी


काठमाण्डौ/ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा बाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल विजयी भएका छन् । शनिबार अबेर सकिएको मतपरिणाम अनुसार सिलवाल आफनो प्रतिद्धन्द्धि काँग्रेस उम्मेदवारलाई ६ हजार मतअन्तरले पराजित गरेका हुन् ।

सिल्वाले २६ हजार ९३८ मत ल्याए भने उनको प्रतिद्धन्द्धि काँग्रेस उम्मेदवार उदय शम्सेर राणाले २० हजार ७२९ ल्याएका छन् । सिल्वाल र राणा बीचको मतान्तर ६ हजार २०९ छ ।

उनी डिआइजी पदबाट राजीनामा दिएर एमालेका तर्फबाट उम्मेदवार बनेका थिए ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ३५ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि