२०८१, ६ कार्तिक मंगलबार

गणेश लामा पछि परे, चन्द्र, लम्साल र हुमागाईको अग्रता

गणेश लामा पछि परे, चन्द्र, लम्साल र हुमागाईको अग्रता


काठमाण्डौ/प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (ख) का काँग्रेस उम्मेदवार गणेश लामा मध्यनदेखि परेपछिका छन् । अहिले उनको क्षेत्रमा एमाले उम्मेदवार चन्द्र लामा ४५९ मतका साथ अग्र स्थानमा देखिएका छन् । मतपरिणाम निकै प्रतिस्पार्धात्मक रुपमा आइरहेका छन् । विहान देखि अग्रता लिएका गणेश मध्यनदेखि भने पछि परेका हुन् ।

यहि क्षेत्रको प्रदेशसभा (क) बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल दोब्बर मतका साथ अग्रस्थानमा छन् । उनलाई काँग्रेसका सिबी लामाले पछ्याइरहेका छन् ।

त्यसैगरी काभ्रेको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) लक्ष्मण लम्सालले दोब्बर मतका साथ अग्रता कायमै राखेका छन् । उनको मत ६७२९ छ । उनका प्रतिद्धन्द्धी सुन्दरमणी आचार्यको ३६८९ रहेको छ । यहि निर्वाचन क्षेत्रको प्रदेश (ख) मा पनि बाम गठबन्धनका बसुन्धरा हुमागाईले नेतृत्व गरिरहेका छन् । काँग्रेसका कञ्चन चन्द्र बादे पछ्याइरहेका छन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  १ : ३८ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि