२०८१, ६ कार्तिक मंगलबार

सिन्धुपाल्चोकको दुबै प्रतिनिधि क्षेत्रमा बाम गठबन्धन विजयी

सिन्धुपाल्चोकको दुबै प्रतिनिधि क्षेत्रमा बाम गठबन्धन विजयी


चौतारा/ सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र न्र १ र २ मा बामगठबन्धनका अग्नि सापकोटा र शेर बहादुर तामाङ विजयी भएका छन् । सापकोटाले नेपाली काँग्रेसका बाहलबाा सञ्चार मन्त्री मोहन बहादुर  बस्नेतलाई १०७०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन ।

तामाङले पशुपति शमशेर जबरालार्र्इ ८०३२ मतले पछि पार्दै बिजयी भएका हुन । प्रतिनिधी सभाको विजयी घोषणा भएपछि प्रदेश सभाको मत गणाना सुरु हुने निर्वाचन कार्यालयल जनाएको छ ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ७ : २९ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि