काभ्रेको मतपरिणाम, नेपाली काँग्रेसका तिर्थ लामा र सिवि लामाको रोशी भेगबाटै पछि परे हेनुस् ताजा परिणाम

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ ताजा अपडेट
प्रतिनिधिसभा क्षेत्र नम्बर १
गंगा बहादुर दोङ बामगठबन्धन : १०५४
तिर्थ लामा लोकतान्त्रिक गठबन्धन : ४८७
प्रदेश १
रत्न ढकाल बामगठबन्धन : १५८५
चन्द्र बहादुर लामा लोकतान्त्रिक गठबन्धन : ६०५