२०८१, ६ कार्तिक मंगलबार

काभ्रेमा ६० देखि ७० प्रतिशतको हाराहारीमा मतदान

काभ्रेमा ६० देखि ७० प्रतिशतको हाराहारीमा मतदान


धुलिखेल /काभ्रेमा प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत दोस्रो चरणमा सम्पन्न निर्वाचनमा ६० देखि ७० प्रतिशतसम्म मत खसेको अधिकारीहरुले अनुमान गरेका छन् । जिल्ला निर्वाचन अधिकारी मधुकरप्रसाद पौडेलका अनुसार जिल्लाको १८९ मतदान केन्द्र र ३५० मतदानस्थल मार्फत ६० देखि ७० प्रतिशतसम्म मत खसेको छ ।

निर्वाचनमा २ लाख ७२ हजार ७ सय ९२ जना मतदाता सहभागि भएका थिए । जिल्लामा मतदान शान्तिपूर्ण रुपमा सकिएको छ । केहि मतदान केन्द्रमा सामान्य विवाद भएपनि अप्रिय घटना भने हुन पाएन् । जिल्लाको कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित नभएको मूख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी तिकल कार्कीले जानकारी दिए । उनका अुनसार अब ब्यालेट बक्स आउने क्रम सुरु हुने र सम्भव भएसम्म आजै मतगणना प्रारम्भ गरिने छ । मत गणना शैक्षिक तालिम केन्द्रमा हुने छ ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ५ : २३ बजे

सिन्धुली-रामेछाप जोड्ने सुनकोशी पुल सञ्चालनमा

खुर्कोट, सिन्धुलीः गएको असोज ११ र १२ गतेको अबिरल वर्षापछि

आजबाट सिन्धुली-रामेछाप जोड्ने पुल सञ्चालनमा आउने

सिन्धुलीः बिनाशकारी वाढी र पहिरोपछि सम्पर्क बिच्छेद भएको सिन्धुली रामेछापको

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ

मौसम पूर्वानुमान  केही भू– भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

पुनःनिर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज १० गतेदेखि