२०८१, ३ बैशाख सोमबार

डुङ्गा दुर्घटनामा २२ जनाको मृत्यु, ६० जना डुबेको आशंका

काम्पाला, ९ मङ्सिर : युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइतबार जनाएका छन् । खराब मौसम र बढी भारका कारण डुङ्गा पल्टेको बताइएको छ । घटनास्थलबाट २२ जनाको शव निकालिएको छ भने अरु २६ जनालाई…