२०८१, ४ बैशाख मंगलबार

अन्तिम श्रद्धाञ्जलीका लागि टिचिङबाट च्यासल लगियो नेम्वाङको पार्थिव शरीर (फोटो फिचर)

काठमाडौं । संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको सोमबार बिहान निधन भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा नेता(कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला भएका छन् ।