२०८१, ५ बैशाख बुधबार

किरणकाे ‘साईलि’ लाेक दाेहाेरि गित सार्वजनिक(भिडियो सहित)

काठमाडौं । किरण गाैतमकाे लाेक दाेहाेरि गीत ‘साईलि’ सार्वजनिक भएकाे छ । डिएआर मुभिजकाे अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएकाे गीतकाे शब्द तथा संगीत स्वंम किरण गाैतम, स्वर किरण गाैतम र स्मृति गाैतमकाे रहेकाे छ भने पार्शव स्वरमा कुमार सानु पुन, सावित्री नेपाली र बिशाषा गिरिले साथ दिएका छन् । शंकरा डिजिटल स्टुडियाेमा रेकर्ड गरिएकाे गीतकाे…