२०८०, २८ चैत्र बुधबार

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान दिने निणर्य गरेको छ । विश्वविद्यालय अनुदान आयोगको निर्णय अनुसार जिल्लाको १८ वटा क्याम्पसमध्ये १६ वटा क्याम्पसलाई अनुदान दिने निर्णय भएको हो । विद्यार्थी र शिक्षक संख्याका आधारमा सबैभन्दा बढी अनुदान काभ्रेको पुरानो शैक्षिक संस्था काभ्रे बहुमुखी क्याम्सले प्राप्त गरेको…