२०८१, ४ बैशाख मंगलबार

काभ्रेलाई भैसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गरिने

धुलिखेल, २ असारः बागती प्रदेश सरकारले काभ्रेलाई भैँसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट मार्फत प्रदेश सरकारले काभ्रेलाई भैँसी पालन र तरकारी विशिष्ट जिल्लाको रुपमा विकास गर्ने भएको हो । प्रदेश सरकारले सिन्धुपाल्चोक जिल्लालाईपनि विशिष्ट क्षेत्रको रुपमा विकास गर्ने भएको छ । त्यस्तै रसुवा, नुवाकोट, दोलखा…