२०८१, ४ माघ शुक्रबार

एमालेद्धारा सरसफाई अभियान

एमालेद्धारा सरसफाई अभियान


सिन्धुली: नेकपा एमाले कमलामाई नगरपालिका ६ नम्बर वडा कमिटी सिन्धुली सरसफाईमा जुटेको छ । शुक्रवार विहान रामेश्वरधाम मन्दिर परिसरमा सरसफाई गरिएको वडाकमिटीले जनाएको छ । आजनै वडा नं. ५ मा पनि सरफाई कार्यक्रम गरिएको नगरकमिटी उपसचिव अमृता देवकोटाले बताइन् ।

प्रकाशित मिति : २०८१, २६ पुस शुक्रबार  १० : ५८ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन