२०८१, २९ पुस सोमबार

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवं सूचना, प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार मन्त्रिपरिषद्ले गरेका १२ निर्णय सार्वजनिक गरेका हुन् ।
यस्ता छन् निर्णयहरू
१ . एशियाली विकास बैंकबाट Climate Resilient Landscapes and Livelihoods परियोजनाको लागि प्रस्ताव गरिएको २२ मिलियन अमेरिकी इहार अनुदान तथा १० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने।
२. एसियाली विकास बैंकबाट नवीनतम यान्त्रिक सिंचाइ आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई प्राप्त हुने ११० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी उत्तर अनुदान सहायता स्वीकार गर्ने।
३. भारतको नयाँ दिल्लीमा आयोजना हुने 29æ Partnership SummitM मा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने
४. चालु आर्थिक वर्ष २०८१/८२ को लागि उखुको उत्पादन लागत, दुबानी भाडा र मुनाफासमेत गरी कृषकले उत्पादन गरेको उमाको न्यूनतम खरिद मूल्य प्रति क्विन्टल रु. ५८५/– निर्धारण गर्ने ।
५. नेपाल सरकार र International Water Management Institute IWMI_ lar x’g] Memorandum of Understanding स्वीकृत गर्ने।
६. नेपाल सरकार र International Water Management Institute IWMI_ lar x’g] Memorandum of Understanding बिच हुने समझदारी पत्रः ( -MoU) स्वीकृत गर्ने ।
७. मिति २०८१ साल मङ्सिर १७ देखि २० गतेसम्म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूबाट हुने मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने तथा भ्रमण स्वीकृत गर्ने।
८. गोकर्णेश्वर नगरपालिका, काठमाडौलाई नगरपालिकाको प्रशासकीय भवन निर्माणको लागि सरकारी जग्गा उपयोग गर्न स्वीकृति दिने।

प्रकाशित मिति : २०८१, १६ मंसिर आईतबार  ६ : २१ बजे

 स्वतन्त्र पार्टीका सभापति थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

काठमाडौं । राष्ट्रिरबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

आजको मौसम पूर्वानुमान : यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले

मानवअधिकार एलायन्सको अध्यक्षमा पुनः पौडेल

सिन्धुलीः मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलायन्स) सिन्धुलीको छैठौं

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं । ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको

आज पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती, देशभर मनाइँदै

काठमाडौं  ।  तत्कालीन राजा पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज