२०८१, ५ माघ शनिबार

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको कुराकानी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सामाजिक सञ्जाल एक्स पहिले ट्वीटरका मालिक एलन मस्कबीच ‘भर्चुअल’ वार्ता भएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा तस्वीर साझा गर्दै मस्कसँग कुरा गरिरहेको जानकारी दिएका छन् । अमेरिकी खर्बपति व्यवसायी मस्कसँग के सन्दर्भमा कुराकानीको भएको भन्नेबार कुनै जानकारी दिइएको छैन ।

मस्कले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्न इच्छा देखाइरहेका छन् । अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरिसकेका छन् । उनले ट्रम्पलाई चुनावी अभियानमा २० करोड अमेरिकी डलर चन्दा दिएको विवरण समेत सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २०८१, ७ मंसिर शुक्रबार  ९ : ४८ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन