२०८१, ५ माघ शनिबार

बर्दिबासमा रक्तदान कार्यक्रम सम्पन्न

बर्दिबासमा रक्तदान कार्यक्रम सम्पन्न


महोत्तरी: कामना सेवा बिकास बैंकको १८ औ वार्षिक उत्सबका अबसरमा रक्तदान कार्यक्रम गरिएको छ । महोत्तरीको बर्दिबासमा रहेको कामना सेवा बिकाश बैंकको परिसरमा गरिएको उक्त रक्तदान कार्यक्रममा ३० जना स्थानीयले रक्तदान गरेका थिए ।

सो अबसरमा बैंकका मधेश प्रदेश प्रमुख दिमस अमात्यले सहभागी रक्तदाताहरुलाई प्रमाणपत्र बितरण गर्नुभयो ।

प्रकाशित मिति : २०८१, २८ कार्तिक बुधबार  ७ : ४८ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन