२०८१, २४ कार्तिक शनिबार

घटस्थापनाका दिन शोभा भगवती मन्दिरमा भक्तजनहरु (फोटो भिडियो)

घटस्थापनाका दिन शोभा भगवती मन्दिरमा भक्तजनहरु (फोटो भिडियो)


काठमाडौं । बडादशैं २०८१ को पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको शोभा भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरुको सामान्य भीड लागेको छ । बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठका रुपमा मानिने यस मन्दिर चाडपर्वका बेला पूजा आरधना गरिने प्रमुख धार्मिक स्थल हो ।

प्रकाशित मिति : २०८१, १७ आश्विन बिहीबार  ८ : ५७ बजे

२ सय ५७ औं सिन्धुलीगढी बिजय उत्सव, कमलामाईले सामान्य कार्यक्रम गर्दै

सिन्धुलीगढी: ऐतिहासीक सिन्धुलीगढीमा खोर्खाली फौजले आज विजय हाँसिल गरेको दिन

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति

मकवानपुर: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२