काभ्रेको नमोबुद्धमा बस दुर्घटना, ३ जना गम्भीर घाइते

काठमाडौं २८ बैशाख : काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुदा ३ जना गम्भीर घाइते भएका छन् । बनेपाबाट नमोबुद्धको पिपलटार तर्फ जाँदै गरेको बा २ ख ५७७८ नम्बरको यात्रुवाहक बस नमोबुद्ध नगरपालिका ८ तार्केमा दुर्घटना भएको हो ।