२०८१, ८ बैशाख शनिबार

काभ्रेको पाँचखालमा श्रीमानको हत्या अरोपमा श्रीमती पक्राउ

काभ्रेको पाँचखालमा श्रीमानको हत्या अरोपमा श्रीमती पक्राउ


धुलिखेल २० बैशाख :  काभ्रेको पाँचखालमा श्रीमानको हत्या गरेको अरोपमा श्रीमतीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाका अनुसार अनुसार अन्दाजी ४० बर्षीय राममायाँ दनुवारले श्रीमान अन्दाजी ४० बर्षीय निरञ्जन दनुवारलाई हत्या गरेको आशंका गरिएको हो । शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको र मृतककी श्रीमतीलाई पक्राउ गरेको छ । मृतको शरिरमा चोटपटक पनि भएको कारण हत्या गरिएको आशंका गरिएको हो । हत्याका आरोपी महिलालाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।

 

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  ७ : १७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता