२०८१, ७ बैशाख शुक्रबार

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण

कांग्रेस प्रवक्ता विश्वप्रकाशलाई कोरोना संक्रमण


काठमाठौं २० बैशाख :  नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । शर्माले समाजिक सञ्जालमार्फत आफूलाई कोरोना पोजेटिभ भएको बताउनु भयो ।

सामाजिक सञ्जाल दुईटरमा टुईट गदै शर्माले भन्नुभयो ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार हस्पिटल पुगेर स्वाब दिएको थिए । बिहानिपख रिपोर्ट आयो पोजेटिभ ।’

शर्मा डेरामै आइसोलेसनमा बस्नु भएको छ । लक्षणले च्यापे पनि मनोबल उच्च रहेको उहाँको भनाई छ । त्यसैगरि उहाँले सबैलाई सजग रहन आग्रह समेत गर्नु भएको छ ।

प्रकाशित मिति : २०७८, २० बैशाख सोमबार  १२ : १२ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता