२०८१, १३ बैशाख बिहीबार

धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु


धुलिखेल १८ बैशाख :   धुलिखेल अस्पतालमा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक कुविन्डेका ३७ वर्षिय पुरुष हुन् । उनलाई स्वास प्रस्वासमा समस्या भएर शुक्रवार अस्पताल भर्ना गरिएको थियो ।

शनिवार (आजा) विहान मृत्यु भएको धुलिखेल अस्पतालका डाक्टर सानु श्रेष्ठले बताउनु भयो । डाक्टर श्रेष्ठका अनसार मृतकको ४ बर्ष अघि मुटुको अप्रेशन गरिएको थियो ।

प्रकाशित मिति : २०७८, १८ बैशाख शनिबार  ११ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने