२०८१, १३ बैशाख बिहीबार

कञ्चनपुरमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

कञ्चनपुरमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु


कञ्चनपुर २० फागुन  :  लागुऔषध ब्राउनसुगरका कारोबारी समात्ने क्रममा प्रहरीले कञ्चनपुरमा गोली प्रहार गर्दा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुने भारतीय नागरिक नागरिक २५ वर्षीय गोविन्द सिंह रहेको कञ्चनपुरका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए।

बेलौरी नगरपालिका(७ को सिमावर्ती क्षेत्रमा बिहीबार साँझ साढे ६ बजे दोहोरो मुठभेड हुँदा प्रहरीले गोली चलाएको उनले बताए।

घाइते भएका सिंहलाई प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारार्थ ल्याउने क्रममा मृत्यु भएको चतुर्वेदीले बताए।

मुठभेडका क्रममा प्रहरी जवान वीरबहादुर साउद घाइते भएका छन्। उनको दाैडने क्रममा खुट्टामा चाेट लागेको छ । अन्य तीन जना भने साथीलाई गाेली लागेपछि भागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २० फाल्गुन बिहीबार  १० : १२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने